विश्वविद्यालय सुधारको माग

नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालय केन्द्रीय समन्वय समितिले विश्वविद्यालय तथा क्याम्पसमा पढाइको सुधार हुनुपर्ने माग गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पोखरा विश्वविद्यालय अन्तर्गतका कूल ५९ क्याम्पसमध्ये ४० वटामा गरिएको अनुगमनमा ती क्याम्पसले सम्बन्धन लिँदा न्यूनतम मापदण्ड पनि पूरा नगरेको जानकारी दिइयो । कलेजमा २०० जनासम्म विद्यार्थी पढ्न सक्ने पुस्तकालय हुनुपर्ने उल्लेख गरिए…