तपाईंको यो साता (राशिफल, ०७५ साउन १६–२२)

– ज्यो.पं. नारायणप्रसाद दुलाल मेष इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । कार्य सम्पादनमा सहजता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ठूला व्यक्तिले तपाईंका मिहिनेतको प्रशंसा गर्नेछन् । परिवारसँग रमाइलो भेटघाट हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । सजिलै अरूको विश्वास जित्न सकिनेछ । यो साताका लागि शुभअङ्क ५, ९ र शुभरङ रातो हो ।…