घरजग्गा कारोबारबाट म्याग्दीमा दुई करोड २८ लाख राजस्व संकलन

म्याग्दीमा घरजग्गा कारोबारबाट आर्थिक वर्ष ०७४–७५ मा दुई करोड २८ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन भएको छ । जिल्ला मालपोत कार्यालयका अधिकृत मुकुन्द पौडेलका अनुसार गत आवमा ग्रामीण क्षेत्रमा एक हजार १ सय ८४ र शहरी क्षेत्रमा एक हजार ७९ घरजग्गाको लिखत पास भएको थियो । आव ०७३–७४ मा एक हजार ९ सय ८…