जाजरकोटमा पहिरोमा पुरिएर दुईको मृत्यु

अविरल वर्षापछि आएको पहिरोमा परेर जाजरकोटमा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका ६ गर्खाकोट छिर्कका ५५ वर्षीया लली बुढा र उनकै नातिनी ९ वर्षीया सिर्जना बुढा रहेको प्रहरीले जनाएको छ । पहिरोमा परेर अन्य तीनजना घाइते भएका छन् । भक्तबहादुर बुढाको घर पहिरोले बिहीबार राति ११ बजेतिर भत्किँदा उनीहरूको मृत्यु भएको जाजरकोटका…