काठमाडौंमा गर्मी बढ्यो

बिहान र बेलुका सामान्य वर्षा भए पनि दिउँसोपख निरन्तर घाम लाग्ने गरेका कारण तापक्रम वृद्धि भई काठमाडौं उपत्यकामा गर्मी बढेको छ । मनसुनी वर्षा तुलनात्मक रूपमा कम भई चर्को घाम लाग्दा दुई दिनदेखि उपत्यकाको तापक्रम बढेको हो । काठमाडौंसहित देशभर अझै एक–दुई दिन गर्मी बढ्ने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । वायुमण्डल सफा भई घाम…