मापदण्ड पूरा गरेको मनमोहन मेडिकल कलेजको दाबी

प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलले आफ्नो संस्था पूर्वप्रधानमन्त्री स्व. मनमोहन अधिकारीको योगदानलाई चिरस्थायी गर्ने उद्देश्यले स्थापना गर्न खोजिएको सेवामूलक संस्था भएको जनाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका उपाध्यक्ष डा. वंशीधर मिश्रले कुनै पनि देशमा ऐतिहासिक व्यक्तिको नाममा शहर, विमानस्थल, विद्यालय, क्याम्पस, अस्पताल, खेलकुद मैदानको नाम राखेर उनीहरूको योगदानलाई स्मरण गर्ने…