पोखराको पर्यटन प्रवर्द्धनका लागि व्यवसायी र पत्रकारको टोली भारततर्फ

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भारतीय पर्यटकलाई निम्तो बाँड्न नेपालको पर्यटन व्यवसायी एवम् सञ्चारकर्मीको टोली आज बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । पश्चिमाञ्चल होटेल संघको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको सहयोगमा सो टोली भारततर्फ प्रस्थान गरेको हो । विशेषगरी भारतका पटना, बनारस, लखनउलगायतका विभिन्न क्षेत्रमा अहिले अत्यधिक गर्मी हुने भएकाले यो समय…