गौतम बुद्ध विमानस्थल एक वर्षभित्र सञ्चालनमा ल्याउने तयारी

आगामी एक वर्षभित्र गौतम बुद्ध विमानस्थललाई सञ्चालनमा ल्याउने गरी सरकारले निर्माणलाई तीव्रता दिएको छ । वर्तमान सरकार गठन भएको पछिल्लो चार महिनामा विगतमा भन्दा दोब्बर बढी कार्यप्रगति भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना, निर्माण व्यवसायी तथा सम्बद्ध पक्षलाई थप सशक्त तवरले परिचालन गरिरहेको छ । हाल सो विमानस्थलको करिब ५० प्रतिशतभन्दा बढी…