घुमाउनेको पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

वर्षातको समयमा पहिरोका कारण समस्या पैदा हुँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । सोमबारको झरीसँगै ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत पर्ने घुमाउने भन्ने स्थानमा आज बिहान ५ बजे ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो खस्न यतिबेला बन्द भए पनि कुनै पनि…