उत्पीडिनको विरुद्ध प्रदेश सरकार संघर्षरत

प्रदेश नम्वर २ को आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले केन्द्रिय सरकारको विभेद र उत्पीडनको नीतिविरुद्ध प्रदेश सरकार संघर्षत रहेको बताएका छन् । सर्लाहीको हरिवन नगरपालिकामा शनिवार आयोजित नेपाल तामाङ घेदुङ २ नम्वर प्रदेशको प्रादेशिक भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । केन्द्रिय सरकारले सङ्घीयतालाई कमजोर पार्ने नियतले विभेदकारी नीति ल्याएको बताउँदै मन्त्री…