उत्कृष्ट प्रदर्शनसँगै बेल्जियम अन्तिम १६ मा

रुसको स्पार्ताक रंगशालामा विश्वकप २०१८ गु्रप ‘जी’अन्तर्गत भएको खेलमा बेल्जियमले ट्युनीसियालाई ५–२ ले पराजित गरेको छ । यो जितसँगै लगातार २ खेल जितेर बेल्जियम अन्तिम १६ मा पुगेको छ । लिग चरणमा लगातार दोश्रो पराजयसँगै ट्युनिसिया विश्वकपबाट बाहिरिएको छ । ट्युनिसिया पहिलो खेलमा इङ्गल्याण्डसँग पराजित भएको थियो । बेल्जियमले पहिलो गोल पेनाल्टी किकबाट गर्दै अग्रता…