तपाईंको यो साता

पं. नारायणप्रसाद दुलाल (ज्योतिषाचार्य/वास्तुविद) मेष विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । राज्यबाट मान सम्मान पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । साताको अन्त्यमा समय प्रतिकूल भई कुलतमा मन जानेछ । मुद्दामामिला लाग्न सक्छ । यो साताका लागि शुभअङ्क १, ५ र शुभरङ रातो वा कालो हो ।…