कर्मचारीमा रहेको पञ्चायतकालीन मनोवृत्ति परिवर्तन गर्न आवश्यक : बाँस्कोटा

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना लुकाउने कुनै पनि कर्मचारी कारबाहीको दायराबाट नबच्ने बताएका छन् । नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाले आज भक्तपुरमा आयोजना गरेको सूचनाको हकसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बाँस्कोटाले कतिपय कर्मचारीले अझै पनि सहज रूपमा सूचना नदिने र सूचना अधिकृत पनि नराख्ने गरेको पाइएकाले त्यस्तालाई कारबाही गर्नुपर्ने बताए । कर्मचारीमा अझै…