बौँदीकाली सुस्तापूर्वमा सूचनाको हकबारे प्रशिक्षण

प्रस्तावित नवलपुर जिल्लाको बौँदीकाली गाउँपालिका (सुस्तापूर्व)ले सूचनाको हकसम्बन्धी तालिम गत शनिबार सम्पन्न गरेको छ । आफ्नो गाउँपालिकामा रहेका जनप्रतिनिधि र कर्मचारीलाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिम दुई दिनसम्म चलेको थियो । समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गाबहादुर रानाले तालिम अवधिमा सिकेका कुराहरू सबैले व्यवहारमा उतार्ने हो भने हरेक गाउँपालिका नमुनायोग्य बन्न सक्ने बताए । गाउँपालिका…