मोटरसाइकल दुुर्घटनामा चालकको मृत्युु

स्थानीय इशनाथ नगरपालिकामा आइतबार राति मोटरसाइकल दुुर्घटना हुुँदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्युु भएको छ । इशनाथ नगरपालिका–८ जोकहा गाउँमा राति करिब ८ बजे तीव्र गतिका कारण अनियन्त्रित भई बा५४प ४७१० नंको मोटरसाइकल दुुर्घटना भएको थियो । राससका अनुसार दुुर्घटनामा स्थानीयवासी ३० वर्षीय कमोद ठाकुुरको घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी नायब उपरीक्षक रामकुुमार दानीले बताए…