आफै बदनाम हुने गरी व्यवसाय नगर्न मन्त्रीको सुझाव

जनता, व्यवस्था, न्याय, प्राकृतिक स्रोतसाधन बचाउने पक्षमा सरकारले कसैसित सम्झौता नगर्ने प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले बताएका छन् । सहिद सप्ताह २०७४ को अवसरमा नेकपा माओवादी केन्द्र धादिङ प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेशसभा ख को आयोजनामा अमृत उज्ज्वल स्मृति मञ्च नेपाल द्वारा निर्मित वृत्तचित्र प्रदर्शनी तथा सम्मान कार्यक्रममा…