भोजपुर-काठमाडौँ सम्पर्क मञ्चमा नयाँ नेतृत्व

नेकपा एमाले भोजपुर–काठमाडौँ सम्पर्कमा नयाँ कार्य समिति चयन भएको छ । प्रज्ञा भवनमा कमलादीमा हालै सम्पन्न मञ्चको १२औँ सम्मेलनले सर्वसम्मत रुपमा दिलिपकुमार राईको नेतृत्वमा मञ्चको नयाँ समिति चयन गरेको हो । सम्मेलनबाट उपाध्यक्षमा भीमराज राई, सचिव भद्रकाली पराजुली, उपसचिव फुर्वा तेन्जिङ शेर्पा र कोषाध्यक्षमा जगतमान योगी निर्वाचित भएका छन् । सदस्यहरूमा खुल्लातर्फ माधव बुढाथोकी, ईश्वर…