के ‘जनयुद्ध’को पूर्ण विजयको सम्भावना थियो ?

– रवीन्द्र श्रेष्ठ ०६१ चैत्र २५ गते रुकुम, रोल्पा र सल्यानको सीमानामा रहेको खारा गाउँस्थित शाही सेनाको सैन्य क्याम्पमाथि आक्रमण गर्ने प्रचण्ड स्वयमको उपस्थितिमा बनेको योजना पराजयमा टुङ्गिएपछि प्रचण्ड लगायत केही नेताहरूमा अब जनयुद्ध सफल हुन सक्दैन भन्ने पर्न थालेको थियो । बाबुराम जनयुद्ध सफल हुन सक्दैन भन्ने लाइनमा अलि पहिलेदेखि नै थिए । ज्ञानेन्द्र…