तेक्वान्दोका महासचिव दीपराजलाई अमेरिकाबाट खुल्लापत्र

पूर्व तेक्वान्दो खेलाडी, सहायक प्रशिक्षक तथा राष्ट्रिय अन्तर्राष्ट्रिय रेफ्री अमिर श्रेष्ठले नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङलाई चुनौती दिएका छन् । अमेरिकाबाट एक खुल्ला पत्र पठाई अमिरले दीपराजलाई चुनौती दिएका हुन् । वर्तमान अवस्थामा अमेरिकामा रहेका श्रेष्ठको उक्त खुल्लापत्र अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । जसले तेक्वान्दो संघमा तरङ्ग उत्पन्न गर्नुका साथै खेलाडी, प्रशिक्षक…