पर्सा खुल्ला दिसामुक्त अभियान अधुरै

पर्सा जिल्लालाई २०१७ डिसेम्बर अर्थात् पुस महिनाको अन्त्य सम्ममा खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने अभियान पुनः ओझेलमा परेको छ । विगत ५ वर्षदेखि पर्सालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्न अभियान चल्दैछ तर ५ वर्षमा जिल्लाको आधा भाग मात्र खुल्ला दिसामुक्त क्षेत्रा घोषणा भएको छ । घोषित स्थानहरू पनि अनुगमनको अभावमा पुरानै अवस्थामा फर्किरहेको देख्न सकिन्छ…