घृणात्मक अभिव्यक्तिलाई बढावा दिन नपाइने

मानव अधिकार तथा शान्ति समाजले अभिव्यक्ति स्वतन्त्रताका नाममा घृणात्मक अभिव्यक्तिलाई बढावा दिन नपाइने व्यवस्था हुनुपर्नेमा जोड दिएको छ । रौतहटको चन्द्रपुरमा हालै सम्पन्न समाजको २० औँ राष्ट्रिय परिषद् बैठकले घृणा र विखण्डन फैलाउने अभिव्यक्तिलाई दण्डनीय बनाउनुपर्ने तथा मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताका नाममा अराजकतालाई बढावा दिन नहुने बताएको छ । समाजका सभापति गंगाधर अधिकारीको अध्यक्षतामा भएको…