नयाँवर्ष पश्चिमाको, मदिरा नेपालको

अंग्रेजी नयाँवर्ष सन् २०१८ को अवसरमा आपसी शुभकामना आदानप्रदानका विभिन्न कार्यक्रम भइरहेका छन् । नयाँ वर्षको वहानामा पर्साको सीमासँग जोडिएका स्थानहरूमा घरेलु मदिराको बिक्रीवितरण बढेको छ । केही दिनयता भारतको विहारमा मदिरापान, बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि बिहारको सीमासँग जोडिएका पर्साको ग्रामीण भेगमा मदिरा पिउन आउने भारतीयका कारण असुरक्षा समेत बढेको छ । नेपालको सीमा…