फैसला निगरानी सभाको शुरुआत

सर्वोच्च अदालतले जातीय भेदभाव र छुवाछूतसम्बन्धी गरेका फैसलाको सरकारले प्रभावकारी रुपमा कार्यान्वयन नगरेको गुनासो गरिएको छ । थरका आधारमा नागरिकता तथा हलिया वा वादी समुदायका समस्या, आर्थिक, सामाजिक एवं सांस्कृतिक अधिकारको प्रत्याभूतिको कानून निर्माणलगायत फैसला कार्यान्वयन हुन सकेको देखिँदैन । जुरी नेपालले शुक्रबार यहाँ आयोजना गरेको ‘जातीय भेदभाव तथा छुवाछूत अन्त्यका सम्बन्धमा सर्वोच्च अदालतका फैसला’…