अपांगताको परिभाषा सच्याउन माग

  नेपाल सुस्तश्रवण संघले अपांगता वर्गीकरणको परिभाषालाई सरकारले अव्यवहारिक रुपमा परिभाषित गरेकोमा विरोध जनाएको छ । संघले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी कानूनलाई श्रवणयन्त्र राख्नुपर्ने वा ६५ देखि ८० डेसिबलसम्मको ध्वनि सुन्न सक्ने व्यक्तिलाई मात्रै सम्बोधन गरेको भन्दै उक्त व्यवस्था परिमार्जन गर्न सरकारसमक्ष मागसमेत गरेका छन् । यहाँ सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष मचाभाई महर्जनले…