पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा मुद्दा

सुनसरी ३ मा पुनःमतगणना गर्नुपर्ने माग गर्दै वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एमाले)का भगवती चौधरीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छिन् । नेपाली कांग्रेसका तर्फबाट विजयी प्रतिनिधि विजयकुमार गच्छदारविरुद्ध उनले मुद्दा हालेकी हुन् । गच्छदारले निर्वाचन आचारसंहिता विपरीत कर्मचारीलाई लतपत्तिएको र बदर मत समेत रुख चिन्ह्मा गणना गर्न लगाएको आरोप लगाउँदै भगवतीले पुनः मतगणना…