‘डर्टी कार्गो’ सोझै सुख्खा बन्दरगाह पठाउनुपर्ने निर्देशनपछि गम्भीर बन्दै मामला

– प्रणय साह नेपाली सिमेन्ट उद्योगको याडबाट क्लिङकरलगायत कच्चापदार्थ ल्याउन रोक लागेपछि समस्या चर्किंदै गएको छ । रक्सौलका स्थानीयले प्रदूषण भएको भन्दै विरोध गरेपछि पुस ७ गते (२२ डिसेम्बर)बाट भारतीय रेल्वे निगमले भारतीय कन्टेनर निगम लिमिटेड कन्कोरसँगको सहमतिमा क्लिङकरको कार्गो सीधै वीरगन्ज सुक्खा बन्दरगाहमा अनलोड गर्ने निर्णय गरेको थियोे । यससँगै उत्पन्न समस्या समाधान गर्न…