किसुनजीको जन्मजयन्तीमा कांग्रेस र नेवि संघ सुधार अभियान शुरु

नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९४ औँ जन्मजयन्तीको अवसर पारेर युवा विद्यार्थीले पार्टी र भातृ संगठनभित्र सुधारको अभियान शुरु गरेका छन् । नेपाल विद्यार्थी संघका बहुमत केन्द्रीय पदाधिकारी एवं सदस्यहरुको आज बाल्मीकि विद्यापीठमा भएको भेलाले पार्टी र संघभित्र सुधारका लागि १० बुँदे मागपत्र तयार पारेको छ । मागपत्र आइतबार पार्टी सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर…