झापामा १५९ वटा मतदान केन्द्र

प्रतिनिधिसभा र प्रदेशसभाको भोली हुने निर्वाचनमा झापाका ५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी क्षेत्र नम्बर ५ मा १ लाख ३७ हजार ५६१ मतदाता रहेका छन् । १ लाख ३७ हजार ५६१ मतदाताले मतदान गर्नका लागि सबैभन्दा बढी १५९ वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै क्षेत्र नम्बर–२ मा १…