यस्तो छ बागलुङको अन्तिम नतिजा

बागलुङ प्रतिनिधिसभा (केन्द्र ) १, मा नेकपा एमाले सुर्य पाठक विजयी भएका छन् । उनले ३३ हजार ६४५ मत पाए भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसकी चप्पा खड्काले २० हजार ६१६ मत ल्याएकी छिन् । उता, प्रदेशसभा १ ( क) मा नेकपा एमाले इन्द्रलाल सापकोटा विजयी भएका छन् भने प्रदेशसभा १ (ख) मा राजमोका कृष्ण…