पेस्तोलसहित युवा र घुस रकमसहित कर्मचारी पक्राउ

४५ थान गोली र चार वटा पेस्तोलसहित तनहुँको आँबुखैरेनी बजारबाट तीन युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँबुखैरेनीका अभियान श्रेष्ठ, विजय गुरुङ र जय गुरुङलाई रहेका इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । हतियारसहितका युवाहरू नियन्त्रणमा लिन नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको थियो । पक्राउ परेका युवाहरूविरुद्ध हातहतियार तथा खरखजना…