धर्मोदय सभाः अशान्तिको सामना गर्दै समस्या समाधान गर्न दत्तचित्त

धर्मोदय सभाको ७४औँ वार्षिकोत्सव बिहीबार सम्पन्न भएको छ ।  अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरको प्रमुख आतिथ्यमा भएको सभामा विशेष अतिथि काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले ७४ दियो प्रज्वलन गरेका थिए । सभाको प्रारम्भ गर्दै सभाका महासचिव सागरमान बज्राचार्यले धर्मोदय सभाको इतिहास सभासमक्ष प्रस्तुत गर्दै बौद्ध जगत्मा बेलाबखत देखापर्ने अशान्तिलाई सदा सामना गर्दै…