आईएमईको चाडपर्व योजना सार्वजनिक

चाडबाडलाई लक्षित गरी विभिन्न सेवाग्राहीमुखी प्रवद्र्धनात्मक क्रियाकलाप सञ्चालन गर्दै आएको आईएमईले यस वर्षको दशैँ, तिहार र छठपर्वलाई लक्षित गरी ‘आईएमई छक्का–पञ्जा’ अफर सार्वजनिक गरेको छ । यही भदौ १२ देखि आगामी मङ्सिर ३ गतेसम्म १२ हप्ता सञ्चालन हुने सेवाग्राहीमुखी प्रवद्र्धनात्मक कार्यक्रममा देश–विदेशका लाखौँ सेवाग्राही सहभागी हुन सक्ने बताइएको छ । योजनाअन्तर्गत योजना अवधिभर दैनिक ‘लक्की…