लम्पसारवाद जिन्दावाद !

– बद्रीप्रसाद दाहाल सबै वादहरू घात–प्रतिघातको चक्करमा रन्थनिएर अक्करमा पुगेको बेला मेरो खुराफाती मनमगजमा तात्तातो नयाँ वाद स्फुरण हुन पुग्यो । ६ अक्षरे संरचनामा बनेको यो अभिनव वादको नाम ‘लम्पसारवाद’ हो । महान् चिन्तक र विश्लेषकका दीर्घ साधना र चिन्तनलाई थाङ्नामा सुताएर आफ्नै आग्नामा बसी–बसी भर्खरै प्रतिपादन गरेको ‘लम्पसारवाद’ अत्यन्त सामयिक, हावा, पानी र माटो…