यातायात विभाग एकान्तकुनामा प्रदर्शन

चालक अनुमति पत्र (लाइसेन्स) वितरण तथा नविकरण रोकेको भन्दै सेवाग्राहीले यातायात व्यवस्था कार्यालय, बाग्मतीमा नाराबाजी तथा प्रदर्शन गरेका छन् । उनीहरुले प्रदर्शन गर्दै एकान्तकुनामा यातायात अवरुद्ध गरेका छन् । स्थानीय निर्वाचनका कारण रोकिएको लाइसेन्स वितरण तथा नविकरण आइतबारबाट सुरु भएको थियो । पहिलो दिन ५ सयले आवेदन दिए तर, सोमबार सर्बर विग्रिएको भन्दै काम रोकेको…