आरकेले खोलिदिए सबै रहस्य !

नपढिनहुने एउटा पुस्तक ‘नलेखिएको इतिहास’ नेपाली वामपन्थी आन्दोलनका अग्ला व्यक्तित्व राधाकृष्ण मैनाली आफैँले दुःख पाएर कम्युनिस्ट बनेका होइनन्, अर्काको दुःख मोचन गर्न कम्युनिस्ट बनेका सीमित नेतामध्ये पर्छन् उनी । युवावयमा ‘इमोसनल’ भएर उग्रवाम धारमा प्रवेश गरेका मैनालीले जति आफ्नो राजनीतिक जीवनमा उतारचढाव सायदै कसैले भोगेका छन् । कम्युनिस्ट भएर पनि स्वतन्त्र विचार राख्न सक्ने र…