धार्मिक गुरुको ढोँग : सयौँ महिलाको यौन शोषण

जन्मजात आफू अवतारी लामा भएको, दशौं पुस्तासम्म एउटै कुलमा जन्मेको दाबी गर्ने एक स्वघोषित धर्मगुरु महिलाहरुको यौन शोषण गरेको आरोपमा प्रहरी नियन्त्रणमा पुगेका छन् । आफूसँग जुनसुकै रोग पनि निको पार्न सक्ने दैवीशक्ति रहेको भ्रम फैलाएर उपचार गर्न आउने महिलाहरूलाई अनुचित प्रभावमा पारी यौन शोषण गर्ने रिम्पोछे छुल्ठिम दोर्जे योन्तान (योन्जन) टुल्कु लामालाई विशेष सुचनाको…