सन्तान र सरकार, दुवै बदल संस्कार !

शास्त्रीय भनाई छ, पितृ देवो भवः मातृ देवो भवः, अर्थात् बाबु आमा भनेका देवता सरह हुन् । आफूलाई जन्म दिने माता–पिता पूजनीय हन्छन् । तर यो वास्तविकता व्यवहारमा विस्तारै हराउँदै गएको छ । अथवा भनौँ, मानिसले बिर्संदै गएका छन् । वृद्ध बाबु–आमा साथमा हुनु भनेको छोराछोरीलाई बोझ हुनु हो भन्ने जस्तो संस्कार विकास हुँदै गएको…