सर्वोच्चद्धारा चुनाव रोक्न रिट अस्वीकार

मंसिर १० र २१ गतेका लागि निर्धारण गरिएको चुनाव नरोक्न सर्वोच्च अदालतले आदेश गरेको छ । मुलुक चुनावमय भइरहेको भन्दै चुनाव रोक्न माग गर्दै परेका छुट्टा छुट्टै ५ वटा मुद्दामा सुनुवाई गर्दै सर्वोच्च अदालतले देश चुनावमा लागि सकेकाले चुनाव रोक्ने आदेश अस्वीकार गरेको हो । सुनीलकुमार पटेल, भरतकुमार मैनाली र सीताराम अग्रवाल लगायतले छुट्टा छुट्टै…