चालक–सहचालकले सिक्लान् अंग्रेजी बोल्न ?

घुमघामका लागि भक्तपुर पुग्ने पर्यटकसँग सवारी साधनका चालक तथा सहचालकले अंग्रेजी बोल्नुपर्ने अवधारणा अघिसारिएको छ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले चालक तथा सहचालकले अंग्रेजी सिक्नुपर्ने बताएका हुन् । भक्तपुर मिनीबस सेवा समितिका नवनिर्वाचित पदाधिकारीकोे पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता सुवालले नपढेका र घरमा आमाबुबालाई समेत नटेर्ने युवा चालक सहचालक हुन्छन्…