बालबालिकालाई पोशाक वितरण

रैनादेवी छहरा गाउँपालिका–५, मुझुङ्गस्थित बालहित कल्याण समन्वय समितिले हालै बालबालिकालाई पोशाक वितरण गरेको छ । वडाको बालबालिका बजेटबाट चार विद्यालयका ४०० बालबालिकालाई सर्ट र पाइन्ट वितरण गरेको हो । कालिका मावि बगैँचा, छेउफान प्रावि, छेउफान, भैरव प्रावि बाँसडाँडा, जनकल्याण प्रावि, अँधेरीखोलाका विद्यार्थीलाई पोशाक वितरण गरेको सचिव गणेश केसीले जानकारी दिनुभयो । बालबालिकालाई कपी, कलम, पेन्सिल…