नेपालको आर्थिक बृद्धिदर ४ प्रतिशतमा सिमित

सरकारले चालू आबमा देशको आर्थिक बृद्धिदर ७ दशमलव २ प्रतिशत हुने दाबी गरिरहेको बेला विश्व बैंकले भने ४ दशमलव ५ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ । बैंकले तराइमा आएको बाढीका कारण यस वर्षको कुल ग्राह्स्थ्य उत्पादन घट्ने जनाएको छ । बैंकले भन्यो,‘नेपालको कृषिको ८० प्रतिशत हिस्सा तराइले ओगटेको र यस पटक आएको बाढीका कारण…