विप्लवका कार्यकर्ताले दले इञ्जिनियरलाई मोसो

पछिल्ला दिनमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले आफ्ना कार्यकर्तालाई फरक जिम्मेवारी दिएको अनुभूति गरिएको छ । विप्लवका कार्यकर्ताहरूले एकपछि अर्को गर्दै स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई मोसो दलेर बेइज्जत गर्ने क्रमलाई तीव्रता दिएपछि यस्तो महसुस गरिएको हो । स्थानीय तहमा भ्रष्टाचार र अनियमितता गरेको भन्दै एक सविभिन्न जिल्लामा विप्लवको पार्टीले मोसो–आतङ्क मच्चाएका छन्…