ताप्लेजुङमा रातो हाब्रे जोगाउन कठिन

आठौँ अन्तर्राष्ट्रिय रातो हाब्रे दिवस । ‘सेभ द रेड पाण्डा’ भन्ने नाराका साथ यसको संरक्षणका क्षेत्रमा क्रियाशील संघसंस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहेका छन् । विश्वकै दुर्लभ वन्यजन्तु रातो हाब्रेको वासस्थान र आहारा संकटमा पर्दै गएपछि रेड पाण्डा नेटवर्कले सन् २०१० देखि यो दिवस मनाउन शुरु गरेको हो । रातो हाब्रे संरक्षणकै लागि नेटवर्कले…