तातोपानी साना जलविद्युत् लथालिङ्ग

अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङको धरापमा रहेको तातोपानी साना जलविद्युत् आयोजना बेवास्ता र लापर्बाहीको शिकार बनेको छ । नेपाल विद्युत् प्राधिकरण तथा जिल्लाका सरोकारवालाको बेवास्ता र कर्मचारीको लापर्बाहीका कारण जिल्लाकै एक मात्र आयोजना लथालिङ्ग बनेको हो । मर्मत अभावमा वर्र्षांदेखि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको आयोजनाको भविश्य बाँध क्षेत्रमा निजी क्षेत्रद्वारा निर्माणाधीन नयाँ आयोजनाका कारण संकटमा…