एमाले–माओवादी गठबन्धनको भयले सभापतिलाई सताएपछि…

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरेपछि पत्रकार महासङ्घको अध्यक्ष माओवादीलाई दिने निर्णय लिनुभएको छ । माओवादीसँगको सहकार्यलाई अझै मजबुत बनाउने र नेकपा एमालेलाई देशका हरेक ‘स्थान’बाट ‘सफाया’ गर्ने योजनाअनुसार महासङ्घको अध्यक्षमा काङ्ग्रेसले माओवादीलाई समर्थन गर्ने भएको हो । काङ्ग्रेससमर्थित प्रेस युनियनका नेताहरू बद्री सिग्देल, पोषण केसी, अनिता बिन्दु, समीरजंग शाह, विपुल…