सेफ-अमृताकी छोरी साराले यसकारण लुकाइन् अनुहार

सेफ अली खान र अमृता सिंहकी छोरी सारा अली खान अब फिल्ममा भित्रिनका लागि पूर्ण रुपमा तयार छिन् । साराको पहिलो फिल्म ‘केदारनाथ’ को सुटिङ अगस्ट २५ तारिखदेखि सुरु हुनेछ । उनी फिल्ममा सुशान्त सिंह राजपूतसँग डेब्यू गर्नेछिन् । फिल्मको धेरैजसो सुटिङ केदारनाथमा नै हुने भएकाले सारा नर्भस नहोस् भन्नका लागि उनकी आमा अमृता सिंह…