एनआरएनए आईसिसी सदस्य उम्मेदवार प्रकाशका यस्ता छन् प्रतिबद्धता

आसन्न एनआरएन अमेरिकाको निर्वाचनमा वर्तमान कार्यसमितिका सह-कोषाध्यक्ष प्रकाश सापकोटा आईसिसी पदको लागि चुनावी प्रतिस्पर्धा छन् । वर्तमान कार्य समितिले गरेको काममा सक्रिय भूमिका निर्वाह गरेका सापकोटा एनआरएनको वर्तमान कार्यसमितिमा ‘काम गरेका केही’ मध्य पर्ने उनका सहकर्मीहरुबाट जानकारी मिलेको छ । नेपालमा रहँदा पर्यटन ब्यवसायमा संलग्न सापकोटा पछिल्लो समय नेपालमा प्रविधि र पर्यटनमा लगानी गरेर निरन्तर…