वडाध्यक्षलाई मोटरसाइकल बाँड्ने गाउँपालिकाको निर्णय

सुर्खेत स्थित चौकुने गाउँपालिकाले वडाध्यक्षलाई मोटरसाइकल बाँड्ने भएको छ । मोटरसाइकल खरिद गर्न २२ लाख ५० हजार रकम विनियोजन गर्ने निर्णय भएको छ । गाउँपालिकाले केन्द्रबाट ३० करोड ९५ लाख बजेट पाएको छ । आन्तरिक स्रोतबाट १० लाख जुटाउने योजना बनाएको गाउँपालिकाले मोटरसाइकल खरिदका लागि २२ लाख छुट्याएको छ । गाउँपालिका कार्यालयमा मोटरसाइकल खरिद गर्न…