गोसाइँकुण्ड धार्मिक यात्रामा जानेले यो ख्याल राखौँ

घुमघाम गर्ने या तिर्थ गर्ने अभिप्रायले गोसाइँकुण्ड जाँदै हुनुहुन्छ ? त्यसो हो भने बाटोमा लेक लाग्ला, होस् पुर्याउनुहोस् । लेक लाग्ने समस्या हल गर्ने औषधि साथमा राख्न नबिर्सनुहोला । चिकित्सकले यस्तै सुझाव दिएका छन् । रसुवा जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. कमल पोखरेलका अनुसार उचाइ चढ्दा लौरिविनायकभन्दा माथि लेक लाग्ने समस्या आउन सक्ने भएकाले घरबाट…