स्वामीजीको शुभकामना भारतीय राष्ट्रपतिलाई

ओशो तपोवनका आचार्य बोधिसत्व स्वामी आनन्द अरुणले आफ्ना मित्र भारतको राष्ट्रपति निर्वाचित हुनुभएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । आफ्नो फेसबुक पृष्ठमा नवनिर्वाचित भारतीय राष्ट्रपति श्री रामनाथ कोविन्दलाई भारतको चौधौँ राष्ट्रपति बन्नुभएकोमा स्वामी आनन्द अरुणले बधाई प्रकट गर्नुभएको हो । कोविन्दको विजयले आफूलाई धेरै खुशी प्राप्त भएको बताउँदै उहाँले कोविन्द जस्ता उच्च तहका बौद्धिक…