काठमाडौं महानगरमा भएको निःशुल्क पार्किङ जनप्रतिनिधिद्वारा खारेज (दररेट सहित)

सतप्रतिशत शुल्क बृद्धि काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा निशुल्क पार्किङको व्यवस्थालाई जनप्रतिनिधि आएसंगै विभिन्न ऐन कानून अनुसार भन्दै सो व्यवस्थालाई खारेज गरि सतप्रतिशत पार्किङ शुल्क समेत बृद्धि गरिएको छ । काठमाडौं महानगरपालिकाले गत वर्ष २०७० पुस १० गतेदेखि महानगरपालिकाभित्र निशुल्क पार्किङको व्यवस्था लागु गरेको थियो । तत्काल महानगरले ७३ स्थानमा निशुल्क पार्किङको सुविधा दिएको थियो ।…